Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

भीम रावलसहितका १० नेता संकटमा, माधव नेपालले हाने कडा 'पञ्च'

भीम रावलसहितका १० नेता संकटमा, माधव नेपालले हाने कडा 'पञ्च'

नेपालपाना कार्तिक ६ २०७८
  • 2.6K
    SHARES
  • भीम रावलसहितका १० नेता संकटमा, माधव नेपालले हाने कडा 'पञ्च'

    काठमाडौँ। नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयन नहुने लगभग निश्चित भइसकेको छ । यो बिषयले एमालेमा भीम रावलसहतिका केही नेताहरु असन्तुष्ट बनेका छन् ।

    नेता रावलले हिजो कार्यान्वयन समितिको संयोजकबाटै राजीनामा दिएका छन् । एमालेबाट माधव कुमार नेपाल समुह विभाजित हुनुअघि नेता रावलपनि माधव समुहमै थिए । 

    तर, अहिले फेरि नेता रावललगायतमाथि असन्तुष्टि बढ्दा छुट्टिएका माधव नेपालले भने कडा टिप्पणी गरेका छन् ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो साथ छाड्ने नेताहरुको नेकपा एमालेमा हरबिजोग भएको टिप्पणी गरेका हुन् । 

    सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममाबोल्दै नेता रावलले भने, ‘१० बुँदे भन्नेहरुको कस्तो हरबिजोग भयो । केपी ओलीको आदेश पालना नगर्नेलाई कस्तो गरिन्छ सुन्नुभयो !’

    ओलीको आदेश पालना गर्नेले मात्र स्वावासी पाउने गरेको उनको भनाइ छ । आदेश पालना नगर्नेलाई ट्याउँ ट्याउँ गरेको भन्ने गरेको नेता नेपालको आरोप छ ।

    कार्तिक ६, २०७८ शनिवार २०:३६:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीम रावल
  • # माधवकुमार नेपाल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana