Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल एमाले प्रवेश

पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल एमाले प्रवेश

नेपालपाना कार्तिक ७ २०७८
  • 12.7K
    SHARES
  • पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल एमाले प्रवेश

    काठमाडौं। नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । 

    खनाल पार्टी प्रवेश गर्ने सहमति भइसकेको र अब चाँडै प्रवेश हुने तयारी रहेको एमालले बताएको छ ।

    ९ कात्तिकमा एमालेले ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्दैछ । त्यसपछि खनाललाई एमालेमा स्वागत गरिने बताइएको छ । 

     

    कार्तिक ७, २०७८ आइतवार १८:३३:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले
  • # सर्वेन्द्र खनाल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana