Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

योगी सरकारको ठूलो फैसला: फैजावाद रेल्वे जक्सन अब अयोध्या केन्टको नामले चिनिने

योगी सरकारको ठूलो फैसला: फैजावाद रेल्वे जक्सन अब अयोध्या केन्टको नामले चिनिने

नेपालपाना कार्तिक ८ २०७८
  • 3.2K
    SHARES
  • योगी सरकारको ठूलो फैसला: फैजावाद रेल्वे जक्सन अब अयोध्या केन्टको नामले चिनिने

    भारत । भारतीय प्रान्त उतरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले एक ठूलो घोषणा गरेका छन्। अब फैजाबाद रेलवे जंक्शन अयोध्या केन्टको नामले चिनिनेछ।

    यसअघि योगी सरकारले फैजाबाद जिल्लाको नाम बदली गरी अयोध्या गरेको थियो। मुख्यमन्त्री कार्यालयको ट्वीटर ह्याण्डलबाट ट्वीट गरी यो जानकारी दिइएको छ।

    यसपछि ट्वीटरमा मानिसहरूले बधाई दिइरहेका छन् भने केहीले अलीगढ़ जिल्लाको नाम समेत बदली गर्न मागे पनि उठाइरहेका छन्।

    ज्ञात होस्, अलीगढ़को नाम हरिगढ़ राख्ने माग पहिलेदेखि नै उठिरहेकोछ। यसअघि योगी सरकारमा इलाहाबादको नाम बदली गरी प्रयागराज गरिएको छ।

    कार्तिक ८, २०७८ सोमवार ०९:२५:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # योगी आदित्यनाथ

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana