Logo

आइतवार, मंसिर १८ गते २०७९

बेलायतमा प्रधानमन्त्री देउवाले गरे राष्ट्रवादी घोषणा, हल्लियो एनआरएन

बेलायतमा प्रधानमन्त्री देउवाले गरे राष्ट्रवादी घोषणा, हल्लियो एनआरएन

नेपालपाना कार्तिक १४ २०७८
  • 29.7K
    SHARES
  • बेलायतमा प्रधानमन्त्री देउवाले गरे राष्ट्रवादी घोषणा, हल्लियो एनआरएन

    लण्डन । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ठूलो घोषणा गरेका छन् । राष्ट्रवादी घोषणा गर्दै देउवाले अर्को देशको नागरिकता लिइसकेका नेपालीलाई नेपालमा भोट हाल्न पाउने अधिकार दिन नसकिने घोषणा गरेका हुन् ।

    नेपाली दूतावास लण्डनमा गैरआवासीय नेपाली संघ (एनआरएन)का पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले भने, ‘विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन सकिँदैन । त्यसका लागि संविधान नै बद्ल्नुपर्ने हुन्छ, जुन तत्काल सम्भव छैन ।’ यसबाहेकको अरु सुविधा दिन भने आफू तयार रहेको देउवाले प्रतिबद्धता जनाए ।

    देउवाले लामो समयदेखि सुल्झिन नसकेको भूतपूर्व गोर्खा सैनिक समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

    कार्तिक १४, २०७८ आइतवार १२:५७:३१ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend