Logo

शुक्रवार, मंसिर १६ गते २०७९

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले लिए शपथ

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले लिए शपथ

नेपालपाना कार्तिक १६ २०७८
  • 6.8K
    SHARES
  • कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले लिए शपथ

    काठमाडौँ। कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई मंगलबार शपथ गराएका हुन् ।

    कार्तिक १६, २०७८ मंगलवार २१:०१:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कर्णाली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend