Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोल १३६, ग्यासको १५ सय ७५ रुपैयाँ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोल १३६, ग्यासको १५ सय ७५ रुपैयाँ

नेपालपाना कार्तिक २४ २०७८
  • 1.6K
    SHARES
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य :  पेट्रोल १३६, ग्यासको १५ सय ७५ रुपैयाँ

    काठमाडौँ। नेपाल आयल निगमले बुधबार सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको जानकारी दिएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ बढाएको हो। 

    अब पेट्रोल प्रतिलिटर १ सय ३६ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको भाउ १ सय १९ रूपैयाँ पुगेको छ।

    खाना पकाउने ग्यासको मूल्य ७५ रूपैयाँ बढेर प्रतिसिलिन्डर १५ सय ७५ रूपैयाँ पुगेको छ।

    कार्तिक २४, २०७८ बुधवार २०:५०:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana