Logo

आइतवार, मंसिर १८ गते २०७९

कर्णालीमा मन्त्री बनेका चन्द्रबहादुर शाही को हुन् ?

कर्णालीमा मन्त्री बनेका चन्द्रबहादुर शाही को हुन् ?

नेपालपाना कार्तिक ३० २०७८
  • 6.1K
    SHARES
  • कर्णालीमा मन्त्री बनेका चन्द्रबहादुर शाही को हुन् ?

    काठमाडौं । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भएका छन् । शाही नेकपा एकीकृत समाजवादीका नेता हुन् ।

    मंगलबार प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रीमा नियुक्त गरी शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका छन् ।

    मुख्यमन्त्रीको सपथ ग्रहणपछि मन्त्रिपरिषद् विस्तार नगरेका शाहीले झण्डै दुई सातापछि एउटा मन्त्रालयमा मन्त्री नियुक्त गरिएको हो ।
     

    कार्तिक ३०, २०७८ मंगलवार १८:४५:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कर्णाली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend