Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

टी–२० सिरिज : कतारमाथि नेपालको सानदार जित

टी–२० सिरिज : कतारमाथि नेपालको सानदार जित

नेपालपाना कार्तिक ३० २०७८
  • 1.1K
    SHARES
  • टी–२० सिरिज : कतारमाथि नेपालको सानदार जित

    काठमाडौं । टी२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई पराजित गरेको छ । 

    मंगलबार (आज)दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा भएको खेलमा नेपालले कतारलाई १ सय १९ रनले पराजित गरेको हो ।

    नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५५ बलमा अलआउट हुँदै २७ रनमा समेटियो । 

    कार्तिक ३०, २०७८ मंगलवार २०:०७:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana