Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

प्रधानन्यायाधीशको पछि लागेका 'हुतिहारा' वकिललाई कमल थापाले दिए दनक, हिम्मत भए मैदानमा आउन चुनौती

प्रधानन्यायाधीशको पछि लागेका 'हुतिहारा' वकिललाई कमल थापाले दिए दनक, हिम्मत भए मैदानमा आउन चुनौती

नेपालपाना मंसिर २ २०७८
  • 14.1K
    SHARES
  • प्रधानन्यायाधीशको पछि लागेका 'हुतिहारा' वकिललाई कमल थापाले दिए दनक, हिम्मत भए मैदानमा आउन चुनौती

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हटाउन आन्दोलनरत कानुन व्यवसायीलाई वैधानिक बाटो अपनाउन सुझाव दिएका छन् ।

    थापाले वैधानिक बाटो महाभियोग भएको र त्यसबाट हटाउन दलहरु कहाँ जान सुझाव दिएका हुन् । उनले अदालतमा होइन पार्टी कार्यालयमा प्रदर्शन गरेर दबाब बढाउन आग्रह गरेका छन् । 'प्रधानन्याय्धीश विरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुलाई थाहा छ प्रन्या हटाउने एकमात्र वैधानिक बाटो महाभियोग हो ।

    महाभियोग लगाउने दलले हो,' उनले भनेका छन्, 'अधिकांश वकिलहरु दलसँग आबद्ध छन् । बारको चुनाव दलगत आधारमा हुन्छ । त्यसैले प्रन्या हटाउने होभने अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्न सक्नुपर्छ,'

    मंसिर २, २०७८ बिहिवार ०८:२०:३१ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana