Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

कन्सर्टमा गायिकाले फ्यानको मुखमा पिसाब गरिदिएपछि... (भिडियाे)

कन्सर्टमा गायिकाले फ्यानको मुखमा पिसाब गरिदिएपछि... (भिडियाे)

नेपालपाना मंसिर ४ २०७८
  • 2.0K
    SHARES
  • कन्सर्टमा गायिकाले फ्यानको मुखमा पिसाब गरिदिएपछि... (भिडियाे)

    एजेन्सी। अमेरिकी गायिका सोफिया उरिस्ता अफ्नो लाइभ कन्सर्टमा आफ्नै एक जना फ्यानको अनुहारमा पिसाब गरिदिएकी छिन् । केही दिन अघिको यो घटनापछि उनले माफी भने मागेकी छन् ।

    उनको यो हर्कतलाई लिएर सामाजिक संजालमा उनको निकै आलोचना भइरहेको छ । उनले सामाजिक संजालमा पोस्ट गर्दै आफू सधैं स्टेजमा आफ्नो सीमामा रहने बताउँदै आफूले यस्ता हर्कतको माध्यमबाट नभइ संगीतकै माध्यमबाट दर्शकको ध्यान आकर्षित गर्न मन पराउने बताएकी छिन् । उनले मानिसहरुलाई आहत गर्ने आफ्नो चाहना नभएको पनि बताइन् ।

    गएको ११ नोभेम्बरमा सोफियाको लाइभ कन्सर्ट थियो । उनले स्टेजमा आफ्ना एक पुरुष फ्यानलाई बोलाइन् र त्यसपछि उनले पिसाब गरिदिएकी हुन् ।

    भिडियो:

    मंसिर ४, २०७८ शनिवार २०:१२:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana