Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियार सर्वसम्मत कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियार सर्वसम्मत कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

नेपाल पाना मंसिर ८ २०७८
  • 1.5K
    SHARES
  • प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियार सर्वसम्मत कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार आसन्न १४औं महाधिवेशनको केन्द्रीय प्रतिनिधि चयन भएका छन् ।

    नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ बाट परियार सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

    तनहुँ निवासी गोविन्द पछिल्लो समय काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा कांग्रेस राजनीतिमा सक्रिय छन् । उनी यसअघि काठमाडौं प्रेसका सम्पादक थिए ।

    नेपाली पत्रकारितामा परियारले लामो समय विताएका छन् । उनी देउवाको अघिल्लो प्रधानमन्त्रीकालमा प्रेस संयोजक थिए ।

    मंसिर ८, २०७८ बुधवार ०७:४५:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गोविन्द परियार

  • नेपाल पाना

    Copyright © All right reserved to Nepalpana