Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो

बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो

नेपालपाना मंसिर ८ २०७८
  • 1.4K
    SHARES
  • बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो

    काठमाडौं। नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएको छ । एटिआर–७२ को जहाज बुधबार साँझ सात बजेर सात मिनेट जाँदा विमानस्थलनमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको हो ।

    अवतरणका क्रममा स्यालसँग ठोक्किएको विमानमा सामान्य क्षति भएको तर, यात्रुहरु भने सकुशल रहेको बाँकेका प्रहरी कार्यालयले जनाएको छ । स्यालसँग जहाज ठोक्किएपछि अहिले प्राविधिकहरूले चेकजाँच गरिरहेका छन् ।

    त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको जहाज अवतरणका क्रममा स्यालसँग ठोक्किन पुगेको थियो ।

    मंसिर ८, २०७८ बुधवार २१:१२:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जहाज

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana