Logo

शुक्रवार, माघ ७ गते २०७८

images

उत्तर कोरियामा नेटफ्लिक्स सिरिज स्क्विड गेमको कपि बेच्ने विद्यार्थीलाई मृत्युदण्ड

उत्तर कोरियामा नेटफ्लिक्स सिरिज स्क्विड गेमको कपि बेच्ने विद्यार्थीलाई मृत्युदण्ड

नेपालपाना मंसिर १० २०७८
  • 2.6K
    SHARES
  • उत्तर कोरियामा नेटफ्लिक्स सिरिज स्क्विड गेमको कपि बेच्ने विद्यार्थीलाई मृत्युदण्ड

    काठमाडौं। उत्तर कोरियामा नेटफ्लिक्स सिरिज स्क्वीड गेमको कपि बेच्ने एक विद्यार्थीलाई मृत्युदण्डको सजाय दिइएको छ । विद्यालयका सातजना विद्यार्थीले उक्त सिरिज हेरिरहेको भेटिएपछि अनुसन्धानका क्रममा एक जनाले उक्त सिरिजको कपि बेचेको पाइएपछि बेच्ने विद्यार्थीलाई मृत्युदण्डको सजाय दिइएको हो ।

    सिरिजको कपी खरिद गरेर हेर्ने ६ जनालाई भने आजीवन जेल सजाय सुनाइएको छ । विद्यार्थीसँगै विद्यालयका शिक्षक र प्रशासनका कर्मचारीलाई पनि विद्यालयबाट निकालिएको छ ।

    हालै उत्तर कोरियाले जारी गरेको नयाँ कानुनमा विशेषगरी अमेरिका र दक्षिण कोरियामा बनेका भिडियो सामग्रीहरु हेर्न प्रतिबन्ध लगाइएको छ ।

    मंसिर १०, २०७८ शुक्रवार २०:३७:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana