Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

मुकुन्देले गरे झापाकी इन्दिरा सङ्ग्रौलासँग इन्गेजमेन्ट

मुकुन्देले गरे झापाकी इन्दिरा सङ्ग्रौलासँग इन्गेजमेन्ट

नेपालपाना मंसिर ११ २०७८
  • 2.6K
    SHARES
  • मुकुन्देले गरे झापाकी इन्दिरा सङ्ग्रौलासँग इन्गेजमेन्ट

    काठमाडौं । समृद्ध नेपाल ‘मुकुन्दल्याण्ड’ बनाउन लागिपरेका मुकुन्द घिमिरे अर्थात् मुकुन्देले शनिबार इन्गेजमेन्ट गरेका छन् । कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गर्ने उनले शनिबार इन्गेजमेन्ट गरेको जानकारी फेसबुकबाट दिएका हुन् ।

    झापाकी इन्दिरा सङ्ग्रौलासँग इन्गेजमेन्ट गरेको फेसबुकमार्फत जानकारी दिएका उनले बिहे कहिले गर्ने भन्नेबारे खुलाएका छैनन् । आम मानिसभन्दा आफू फरक रहेको बताउने उनी मुकुन्दल्याण्डको उद्घोष गर्दै आएका छन् ।

    केही महिना यता मङ्सिरमा बिहे गर्ने भन्दै सामाजिक सञ्जालमार्फत उनले केटी खोजिरहेका थिए ।

    मंसिर ११, २०७८ शनिवार २०:१९:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana