Logo

शुक्रवार, माघ ७ गते २०७८

images

ओमिक्रोनको त्राससँगै मास्क अनिवार्य

ओमिक्रोनको त्राससँगै मास्क अनिवार्य

नेपालपाना मंसिर १२ २०७८
  • 3.0K
    SHARES
  • ओमिक्रोनको त्राससँगै मास्क अनिवार्य

    काठमाडौँ। बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले मङ्गलवार ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई नियन्त्रण गर्न सार्वजनिक यातायात, सार्वजनिक स्थल एवं पसललगायतका क्षेत्रमा मास्क अनिवार्य हुने बताएका छन् । 

    यस्तै चाँडो भन्दा चाँडो हरेक देशबाट आउने नागरिकका लागि पीसीआर परीक्षण समेत अनिवार्य गरिने उनले बताएका छन् । 

    स्काइ न्युजसँगै बोल्दै उनले मङ्गलवार देखी मास्क अनिवार्य गरिने र चाँडै सबै स्वास्थ्यका मापदण्ड फेरि लागु हुनसक्ने बताएका हुन् ।ओमिक्रोन भेरियन्टलाई लिएर विश्वभर फेरि स्वास्थ्य मापदण्डमा कडाइ हुन थालेको छ ।

    मंसिर १२, २०७८ आइतवार २०:४१:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana