Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

आणविक सम्झौता पुनर्स्थापित गर्न इरान र विश्व शक्तिहरूबीच वार्ता शुरु

आणविक सम्झौता पुनर्स्थापित गर्न इरान र विश्व शक्तिहरूबीच वार्ता शुरु

नेपालपाना मंसिर १३ २०७८
  • 1.9K
    SHARES
  • आणविक सम्झौता पुनर्स्थापित गर्न इरान र विश्व शक्तिहरूबीच वार्ता शुरु

    काठमाडौँ। आणविक सम्झौता पुनर्स्थापित गर्न  इरान र विश्व शक्तिहरूबीच भियनामा वार्ता सुरु भएको छ । सोमबार इरान, चीन, फ्रान्स, जर्मनी, रुस र फ्रान्सका प्रतिनिधिहरूले पहिलो चरणको वार्ता थालेका हुन् ।

    पहिलो दिनको छलफलमा आगामी चरणका वार्ता एवं सम्झौताको खाका तयार पार्ने अनुरूपको तयारी छ । सोमबार छ वटै देशका प्रतिनिधहरुबीच अनौपचारिक बहुपक्षीय एवं त्रिपक्षीय वार्ताहरू पनि भएका छन् ।

    सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानसँग सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताबाट हात झिकेका थिए । अहिले अमेरिकाको सहभागिताबिना वार्ता अघि बढाउन इरान भने सहमत देखिएका छैनन् । 

    अमेरिकी प्रतिनिधि पनि वार्तामा आएपछि इरानमाथिका प्रतिबन्ध हट्न सक्ने र इरान फेरि आणविक सम्झौतामा बाँधिने छ ।

    मंसिर १३, २०७८ सोमवार १९:०५:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana