Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

भूकम्प गयो

भूकम्प गयो

नेपालपाना मंसिर १३ २०७८
  • 2.5K
    SHARES
  • भूकम्प गयो

    काठमाडौँ। लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ।

    जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्र विन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

    उक्त ठाउँमा गएको भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस भएको बताइएको छ।

    मंसिर १३, २०७८ सोमवार २०:४४:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana