Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

'हिन्दुलाई मारेर हिन्दु नै आरोपित' बनाउन भएको थियो २६/११ अर्थात् मुम्बई हमला !

'हिन्दुलाई मारेर हिन्दु नै आरोपित' बनाउन भएको थियो २६/११ अर्थात् मुम्बई हमला !

नेपालपाना मंसिर १४ २०७८
  • 8.8K
    SHARES
  • 'हिन्दुलाई मारेर हिन्दु नै आरोपित' बनाउन भएको थियो २६/११ अर्थात् मुम्बई हमला !

    काठमाडौँ। सन् २००८ को नोभेम्बर २६ मा भएको मुम्बई आक्रमणमा हिन्दु समुदायलाई लक्षीत गरेर हिन्दु समुदायलाई नै आक्रमणको जिम्मेवार बनाएर बदनाम गराउन खोजेको देखिएको छ ।

    तीन दिन अर्थात् २९ नोभेम्बरसम्म भएको आक्रमणमा १ सय ७५ जनाले ज्यान गुमाएको करिब ३ सय जति घाइते भएका थिए ।

    १० आतंककारीमध्ये ९ मारिएका थिए भने अजमल कसाबलाई पक्राउ गरिएको थियो । पछि अजमल कसाबलाई सन् २०१२ मा मृत्यु दण्ड दिएको थियो ।

    अजमल कसाबले हैदराबादका समिर चौधरीको आइडी कार्ड हालेको पाइएपछि आईएसआई र लश्कर ई तैयबले हिन्दुलाई नै हमलाको दोषी देखाएर 'हिन्दु आक्रमण'को नाम दिन खोजेको पाइएको हो । 

    अजमल कसबसँग छानबिनका क्रममा उनले विभिन्न कुराहरु स्वीकारेका छन्, जस्तैकी आफुलाई कसरी तालिम दिइयो, जिहादीलाई प्रयोग गर्न लगाएको एवं आफ्नो बुवालाई पैंसा दिने भनेको कुराहरु समेत उनले भारतीय प्रहरीलाई बताएका छन् ।

    यो आक्रमण हिन्दुलाई नै लक्षित गरिएको भए पनि मुस्लीमहरुले समेत ज्यान गुमाएका थिए ।

    मुम्बई आक्रमणमा घाइते हुनेमा चन्दकान्त, अर्बिन्द, एसएच वार्धकार, मोहम्मद एम अन्सरी, एचके असिफ, अब्दुल शेख सोहेलगायत रहेका थिए ।

    मुम्बई हमलामा ज्यान गुमाउने एवं घाइते हुनेहरूकाे सुची:

    mumbai1.jpg

    mumbai2.jpg

    mumbai3.jpg

    mumbai4.jpg

    mumbai5.jpg

    mumbai6.jpg

    mumbai7.jpg

    mumbai8.jpg

    mumbai9.jpg

     

    यस्ताे छ कसाबले दिएकाे बयान:

    मंसिर १४, २०७८ मंगलवार ११:५२:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana