Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

नुवाकोटका लोकप्रिय नेता बहादुरसिंह लामा अब कांग्रेसको सहमहामन्त्री, गरे उम्मेदवारी घोषणा

नुवाकोटका लोकप्रिय नेता बहादुरसिंह लामा अब कांग्रेसको सहमहामन्त्री, गरे उम्मेदवारी घोषणा

नेपाल पाना मंसिर १५ २०७८
  • 4.7K
    SHARES
  • नुवाकोटका लोकप्रिय नेता बहादुरसिंह लामा अब कांग्रेसको सहमहामन्त्री, गरे उम्मेदवारी घोषणा

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेता बहादुरसिंह लामाले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने लामा नुवाकोटमा प्रतिनिधित्व गर्छन् । हाल कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रहेका लामा पार्टीभित्र लोकप्रिय नेताका रुपमा परिचित छन् ।

    कांग्रेसलाई नयाँ युगमा लैजान, युवाहरुको पार्टी बनाउन, जनतामाझ लोकप्रिय पार्टी बनाउने अभियानमा साथ दिन आफूले उम्मेदवारी दिएको लामाले बताए ।

    लामालाई सहमहामन्त्रीमा उठ्न देशभरका नेता कार्यकर्ताले पनि अपिल गरिरहेका छन् ।

    उनलाई रुचाउने नेता कार्यकर्ताले महाधिवेशन प्रतिनिधि महासमिति सदस्यसँग मत माग्न पनि थालिसकेका छन् ।

    received_1602822033382616.jpeg

    मंसिर १५, २०७८ बुधवार १३:३८:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बहादुरसिंह लामा

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana