Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

राष्ट्रपतिबाट ६ वटा अध्यादेश जारी

राष्ट्रपतिबाट ६ वटा अध्यादेश जारी

नेपालपाना मंसिर १५ २०७८
  • 1.9K
    SHARES
  • राष्ट्रपतिबाट ६ वटा अध्यादेश जारी

    काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले  मन्त्रिपरिषद्को सिफारिसमा बुधबार ६ वटा अध्यादेश जारी गरेकी छन् ।

    राष्ट्रपति भण्डारीले यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश र रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

    नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम ती अध्यादेशहरू जारी गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ। यी मध्ये केही अध्यादेश ओली सरकारका पालामा पनि ल्याइएका थिए । 

    मंसिर १५, २०७८ बुधवार २०:५५:०६ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana