Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

एमसीसीमाथि निर्णय गर्न अमेरिकाले दिएको अन्तिम मितिमा बोलाइयो संसद बैठक

एमसीसीमाथि निर्णय गर्न अमेरिकाले दिएको अन्तिम मितिमा बोलाइयो संसद बैठक

नेपालपाना मंसिर १६ २०७८
  • 2.1K
    SHARES
  • एमसीसीमाथि निर्णय गर्न अमेरिकाले दिएको अन्तिम मितिमा बोलाइयो संसद बैठक

    काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सरकारको सिफारिसमा मंसिर २८ गते दिउँसो २ बजेका लागि संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेकी छन् । यसअघि

    अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मंसिर ३ गते प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेतालाई भेटेर मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे निर्णय गर्न डिसेम्बर १४ अर्थात् मसिंर २८ गते सम्मको ‘डेडलाइन’ दिएका थिए।

    यसै दिनमा संसद बैठक आह्वान गरिनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

    sansadrasra.jpg

    मंसिर १६, २०७८ बिहिवार २०:१०:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमसीसी
  • # संसद बैठक

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana