Logo

बिहिवार, जेठ ५ गते २०७९

images

राष्ट्रियसभा चुनावमा भागबण्डा, सत्ता गठबन्धनको बैठक बस्दै

राष्ट्रियसभा चुनावमा भागबण्डा, सत्ता गठबन्धनको बैठक बस्दै

नेपालपाना पौष १८ २०७८
  • 3.7K
    SHARES
  • राष्ट्रियसभा चुनावमा भागबण्डा, सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौँ।  सोमबार बिहान सत्ता गठबन्धनको बैठक बस्ने भएको छ  राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो ।

    केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन । यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो ।

    सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा रहेका छन् ।

    पौष १८, २०७८ आइतवार २१:०४:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend