Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

'लभ बाइट' भाइरल भएपछि ज्याक्लिन तनावमा

'लभ बाइट' भाइरल भएपछि ज्याक्लिन तनावमा

नेपालपाना पौष २५ २०७८
  • 1.7K
    SHARES
  • 'लभ बाइट' भाइरल भएपछि ज्याक्लिन तनावमा

    काठमाडौं । दुई सय करोड भारुको मनी लण्ड्रिङका मुख्य आरोपित सुकेश चन्द्रशेखरसँगको फोटो भाइरल भएपछि बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेज यतिबेला तनावमा छिन् ।

    फोटोमा ज्याक्लिन र चन्द्रशेखर इन्टिमेट मुडमा एकअर्काको अँगालोमा देख्निछन् भने, ज्याक्लिनको घाँटीमाुलभ बाइट प्रष्टै देखिएको छ।

    आफैंले सार्वजनिक गरेको यस्तो तस्बिर अहिले भने ज्याक्लिनलाई घाँडो भएको छ। उनले यो तस्बिर सामाजिक सञ्जाल र मिडियामा सर्कुलेट नगर्न आग्रह गरेकी छिन्। 

    ठग सुकेशले सन् २०२२ को लागि जमानतमा जेलबाहिर आउँदा ज्याक्लिनसँग भेटेका थिए। ज्याक्लिनलाई उनले महँगा महँगा उपहार पनि दिने गरेका थिए। यसैकारण मनी लण्ड्रिङ केसमा ज्याक्लिन पनि मुछिएकी हुन्। 

    यसअघि सुकेशको सम्बन्ध नोरा फतेहीसँग भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

    पौष २५, २०७८ आइतवार १८:०२:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana