Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

प्रधानमन्त्री देउवाको पीसीआर परीक्षण रिपोर्ट आयो

प्रधानमन्त्री देउवाको पीसीआर परीक्षण रिपोर्ट आयो

नेपालपाना पौष २६ २०७८
  • 2.7K
    SHARES
  • प्रधानमन्त्री देउवाको पीसीआर परीक्षण रिपोर्ट आयो

    काठमाडौं। कोभिड१९का संक्रमण परीक्षणका लागि लागि गरिएको प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

    प्रधानमन्त्रीको सचिवालय अनुसार सोमबार गरिएको पीसीआर परीक्षणबाट देउवाको रिपोर्ट नेगेटिभ आएको हो।

    सत्तारुढ गठबन्धनको पाँच दलीय समन्वय समितिको बालुवाटारमा बसेको बैठकमा सहभागी हुने क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितलाई भेटेका थिए। 

    अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि भेटेका देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए। त्यसपछि बालुवाटारमै आइसोलेसनमा थिए। 

    सोमबार शिक्षा मन्त्री देवेन्द्र पौडेललाई पनि कोरोना पुष्टि भएकाे छ भने, माओवादीका सयभन्दा धेरै नेताहरुलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

    पौष २६, २०७८ सोमवार १९:५६:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana