Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

नेपाल चेम्वर अफ कमर्सले अफगानिस्तानलाई गर्याे सहयोग

नेपाल चेम्वर अफ कमर्सले अफगानिस्तानलाई गर्याे सहयोग

नेपालपाना पौष ३० २०७८
  • 1.2K
    SHARES
  • नेपाल चेम्वर अफ कमर्सले अफगानिस्तानलाई गर्याे सहयोग

    काठमाडौँ। नेपाल चेम्वर अफ कमर्सले सार्क मुलुक अफगानिस्तानका जनताका लागि सहयोग प्रदान गरेको छ । 

    अफगानिस्तानका जनताका लागि मानवीय सहयोगार्थ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको तर्फबाट करिव २० लाख मूल्य वरावरको राहत सामाग्रीहरु परराष्ट्र मन्त्री डा नारायण खड्कालाई हस्तान्तरण गरेका हुन् ।

    उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको पुनित कार्यमा सहभागी हुन चेम्वरलाई अवसर प्रदान गरेकोमा आभार व्यक्त गरे । यस्तै मन्त्री डा खड्काले राहत सामाग्री उपलब्ध गराइ मानवीय सहयोग कार्यमा सघाउ पु¥याएकोमा धन्यबाद दिएका छन् ।

    पौष ३०, २०७८ शुक्रवार २०:२०:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana