Logo

शुक्रवार, जेठ १३ गते २०७९

images

मधेसी जनताले अन्त्य गरे रेणु यादवको चुरीफुरी, झण्डा हल्लाएर आउँदा लखेटे

मधेसी जनताले अन्त्य गरे रेणु यादवको चुरीफुरी, झण्डा हल्लाएर आउँदा लखेटे

नेपाल पाना माघ ५ २०७८
  • 19.6K
    SHARES
  • मधेसी जनताले अन्त्य गरे रेणु यादवको चुरीफुरी, झण्डा हल्लाएर आउँदा लखेटे

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव सरुवा बढुवा तथा नियुक्तिमा आर्थिक चलखेलका कारण विवादमा छिन् ।

    आफ्नो पार्टीका अध्यक्षलाई समेत नटेरेर उनी आर्थिक असुलीमा चुर्लुम्म डुबेकी छन् । यसैक्रममा रेणु बुधबार तराई मधेस भ्रमणका निस्किइन् । झण्डा हालेर मधेस छिर्दा उनलाई मधेसी जनताले रोकेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन आएकी रेणुलाई मधेसी जनताले बाटोमै रोकेका हुन् ।

    यसक्रममा रौतहटको सदरमुकाम गौरमा जनमत पार्टीका समर्थक र सुरक्षाकर्मी बिच झडप भएको छ । आज बलिदानी दिवसको अवसरमा जसपाद्वारा आयोजित कार्यक्रममा तर मन्त्री यादवलाई पुग्न नदिन जनमत पार्टीको नेता कार्यकर्ताद्वारा सडक प्रदर्शन गरेका हुन् ।

    माघ ५, २०७८ बुधवार १४:४०:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रेणु यादव
  • # रौटहट

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend