Logo

आइतवार, आश्विन १६ गते २०७९

रामचन्द्र पौडेलले यसरी गरेका थिए छलकपट, प्रकाशमानले गरे पर्दाफास

रामचन्द्र पौडेलले यसरी गरेका थिए छलकपट, प्रकाशमानले गरे पर्दाफास

नेपाल पाना माघ ९ २०७८
  • 14.3K
    SHARES
  • रामचन्द्र पौडेलले यसरी गरेका थिए छलकपट, प्रकाशमानले गरे पर्दाफास

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलको षडयन्त्रको पर्दाफास गरेका छन् ।

    नेता सिंहले १४ औँ महाधिवेशनमा तत्कालीन संस्थापन इतर समूहले आफूमाथि अन्याय गरेको खुलासा गरे । ‘१३ औं महाधिवेशनमा शेरबहादुरजीसँग प्रतिष्पर्धा गर्न मलाई जुनियर भनियो,’ उनले भने, ‘तर अहिले आएर मभन्दा जुनियरलाई मैले मानेर जानुपर्छ भनेर अन्याय गरियो ।’

    १३औँ मा आफूलाई जुनियर भनेर सभापतिको प्रतिष्पर्धा गर्नबाट रोकेको समूहले १४ औँ महाधिवेशनमा आफूभन्दा जुनियरको नेतृत्वमा प्रतिष्पर्धामा जाऔँ भनेकाले समूह छाडेको सिंहले प्रष्ट्याए ।

    ‘१३ औँमा आफूलाई जुनियर भनेर यो विचार समूहले रोक्ने,’ उनले प्रश्न गरे, ‘आज १४ औँमा म सिनियर हुँ भन्दा जुनियरको नेतृत्वमा म कसरी जान सक्छु भन्दै दोस्रो चरण मा आफुले शेरबहादुर देउवालाई विधि नियम्म सम्वत पाटि संचालन गर्ने प्रतिबद्धता अनुरुप सहयोग गरेको भन्दै पार्टीभित्र को आन्तरिक प्रतिस्पर्धा लाई आफुले स्वभाबिक रुपमा लिएको बताए' ।

    माघ ९, २०७८ आइतवार १४:०८:३७ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend