Logo

बुधवार, आषाढ २२ गते २०७९

images

माघ मसान्तसम्म विद्यालय  बन्द 

माघ मसान्तसम्म विद्यालय  बन्द 

नेपालपाना माघ १४ २०७८
  • 5.1K
    SHARES
  • माघ मसान्तसम्म विद्यालय  बन्द 

    काठमाडौं । आगामी माघ मसान्तसम्म विद्यालय बन्दलाई निरन्तरता दिन कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारलाई सिफारिस गरेको छ। 

    शुक्रबार बसेको सीसीएमसी व्यवस्थापन केन्द्रको बैठकले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको हो ।

    यसअघि सरकारले माघ १५ गतेसम्मलाई बन्द गर्ने निर्णय लिएको थियो। केन्द्रले त्यसलाई थप १५ दिन लम्ब्याउन सिफारिस गरेको हो।

    माघ १४, २०७८ शुक्रवार १९:३४:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend