Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

यी हुन् राप्रपाका मनोनित पदाधिकारी (नामसहित)

यी हुन् राप्रपाका मनोनित पदाधिकारी (नामसहित)

नेपालपाना माघ १६ २०७८
  • 4.2K
    SHARES
  • यी हुन् राप्रपाका मनोनित पदाधिकारी (नामसहित)

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार पदाधिकारी मनोनयन गरेका छन् । 

    अध्यक्ष लिङ्देनले २ उपाध्यक्ष, २ महामन्त्री, ७ सहमहामन्त्री, ४ प्रवक्ता, ६ सहायक महामन्त्री र ३ सहायक प्रवक्ता मनोनयन गरेका हुन् ।


    मनोनित भएकामा धैरैजसो राप्रपाका पूर्व अध्यक्षहरु पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी निकट छन् । केही राप्रपाका पूर्व अध्यक्ष कमल थापासँग विगतमा निकट भएकाहरु छन् ।

    उपाध्यक्षमा हेमजंग गुरुग र मुकुन्दश्याम गिरी, महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रहलाद प्रसाद साह मनोनयनमा परेका छन् ।

    यस्तो छ मनोनयन हुनेको सुचि:

    rpp-comitee-formation.jpg

    माघ १६, २०७८ आइतवार १९:११:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend