Logo

शनिवार, मंसिर १७ गते २०७९

माघ २८ गतेसम्म सर्वोच्चको सेवा स्थगन

माघ २८ गतेसम्म सर्वोच्चको सेवा स्थगन

नेपालपाना माघ १८ २०७८
  • 4.4K
    SHARES
  • माघ २८ गतेसम्म सर्वोच्चको सेवा स्थगन

    काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण गरेको सेवा स्थगनलाई सर्वोच्च अदालतले माघ २८ गतेसम्म निरन्तरता दिने भएको छ । 

    आज बसेको सर्वोच्चको पूर्ण बैठक९फुलकोर्ट०बाट सेवा स्थगनलाई निरन्तरता दिने निर्णय गरेको हो । 

    सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार कोरोनाको विषम परिस्थितिमा अदालतमा उपस्थित तथा भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदालतमा कार्यरत जनशक्ति लगायतको स्वास्थ्य सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनिकरणका लागि २८ गतेसम्म निरन्तरता दिने निर्णय भएको जानकारी  दिए ।

    माघ १८, २०७८ मंगलवार २०:२८:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सर्बोच्च अदालत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend