Logo

आइतवार, मंसिर १८ गते २०७९

एकै पटक प्रहरीका ३ हजार १५६ हवल्दारको सरुवा (सूचीसहित)

एकै पटक प्रहरीका ३ हजार १५६ हवल्दारको सरुवा (सूचीसहित)

नेपालपाना माघ २४ २०७८
  • 5.4K
    SHARES
  • एकै पटक प्रहरीका ३ हजार १५६ हवल्दारको सरुवा (सूचीसहित)

    काठमाडौं। नेपाल प्रहरीले एकै पटक ठूलो संख्यामा हवल्दारहरूको सरुवा गरेको छ।

    सोमबार ३ हजार १ सय ५६ जना हवल्दारको सरुवा गरिएको मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ। 

    फागुन महिनादेखिको तलव सरुवा भएकै स्थानबाट बुझ्ने गरी सरुवा गरिएको हो। 

    यस्तो छ सरुवा गरिएका हवल्दारहरुको सुची:

    माघ २४, २०७८ सोमवार २०:१३:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रहरी
  • # नेपाल प्रहरी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend