Logo

आइतवार, मंसिर १८ गते २०७९

पाँच दलीय गठबन्धन सकियो - गगन थापा 

पाँच दलीय गठबन्धन सकियो - गगन थापा 

नेपालपाना फाल्गुण १२ २०७८
  • 6.1K
    SHARES
  • पाँच दलीय गठबन्धन सकियो - गगन थापा 

    काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पाँच दलीय गठबन्धनको औचित्य सकिएको बताएका छन् ।

    बिहीबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा नेपाली काँग्रेस र नेकपा एमालेका अन्य शीर्ष नेताहरूसमेत सहभागी छलफलपछि पत्रकारहरुसँग बोल्दै उनले पाँच यस्तो टिप्पणी गरेका हुन् ।

    थापाले एमसीसी देशको विषय भएको भन्दै यसलाई समर्थन गर्न र सदनको अवरोध हटाउन एमालेसँग आग्रह गरिएको समेत स्पष्ट पारेका छन् ।

    फाल्गुण १२, २०७८ बिहिवार १९:३६:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • # गगनकुमार थापा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend