Logo

बिहिवार, जेठ ५ गते २०७९

images

नियमित से क्सले महिलालाई यस्तो गजबको फाइदा

नियमित से क्सले महिलालाई यस्तो गजबको फाइदा

नेपालपाना चैत्र ५ २०७८
  • 7.2K
    SHARES
  • नियमित से क्सले महिलालाई यस्तो गजबको फाइदा

    काठमाडौँ। क्यालिफोर्निया विश्वविद्यालय, सन फ्रान्सिस्कोका वैज्ञानिक र साउथह्याम्प्टन यूनिभर्सिटीका अध्ययनकर्ताले संयुक्त रुपमा गरेको एक अध्ययनका अनुसार, महिला आफ्नो पार्टनरसँग मात्र १२ महिनामै से क्सबाट बोर हुने गर्छन् ।

    अध्ययनकर्ताले लण्डनका ११ हजार ५ सय ८ जनामा गरेको अध्ययनमा महिलामा से क्सप्रति रुची चाँडै नै समाप्त हुन्छ भने पुरुषमा से क्सप्रति रुचि रहिहन्छ । अध्ययनमा ६ हजार ६ सय ६८ महिला र ४ हजार ८ सय ३९ पुरुषहरूलाई सहभागी गराइएको थियो ।

    सहभागी सबै पछिल्लो एक वर्षदेखि आफ्नो पार्टनरसँग सक्रिय रुपले से क्स गर्दै थिए । अध्ययनमा महिलामा से क्स प्रति अधिकतम रुची केवल एक वर्षसम्म मात्रै रहन्छ । त्यस पछि उनीहरू से क्सबाट भाग्न खोज्छन् । तर पुरुषमा यस प्रकारको कुनै परिर्वतन आउँदैन ।  

    अध्ययनकर्ताका अनुसार नियमित से क्स गर्ने महिलामा तनाव कम हुन सक्छ । उनीहरूको रोग प्रतिरोधात्मक क्षमता पनि अन्यको तुलनामा बढी रहेको अध्ययनले देखाएको छ । यस्ता महिला लामो समयसम्म बाँच्ने पनि गरेका छन् । सातामा कम्तीमा एक पटक से क्स गर्ने महिलामा उमेर बढ्न थाल्छ भन्ने तथ्य अध्ययनले सार्वजनिक गरेको छ ।

    चैत्र ५, २०७८ शनिवार २०:४२:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend