Logo

शनिवार, आषाढ ११ गते २०७९

images

बुढीगण्डकी आयोजना आफै बनाउने देउवा सरकारको माइलस्टोन निर्णय, कामै नगर्ने चिनियाँ कम्पनीको ठेक्का रद्ध

बुढीगण्डकी आयोजना आफै बनाउने देउवा सरकारको माइलस्टोन निर्णय, कामै नगर्ने चिनियाँ कम्पनीको ठेक्का रद्ध

नेपालपाना चैत्र २४ २०७८
  • 6.3K
    SHARES
  • बुढीगण्डकी आयोजना आफै बनाउने देउवा सरकारको माइलस्टोन निर्णय, कामै नगर्ने चिनियाँ कम्पनीको ठेक्का रद्ध

    काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना आफै बनाउने निर्णय गरेको छ । 

    मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले बुढीगण्डकी चिनिया कम्पनी गेजुवालाई दिने अघिल्लो सरकारको निर्णय खारेज गरेको हो । 

    अब सरकार आफैले यो आयोजना बनाउनेछ। यसअघि पनि प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले यो आयोजना नेपाल आफैले बनाउने निर्णय गरेका थिए । तर चीनप्रति झुकाव राख्ने तत्कालीन नेकपा सरकारले चीनलाई सुम्पिएको थियो । 

    त्यसलाई फेरि प्रधानमन्त्री बनेर देउवाले करेक्सन गरेका छन् । र यो निर्णय सरकारको माइलस्टोन निर्णयका रुपमा लिइएको छ । अब यो आयोजना नेपाल आफैंले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउनेछ ।

    चैत्र २४, २०७८ बिहिवार २२:१५:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन
  • # प्रधानमन्त्री देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend