काठमाडौं। वर्तमान सेना प्रमुख एमएम नरवणे यसै महिनाको अन्त्यमा अवकाश लिने भएकासँगै लेफ्टिनेन्ट जनरल मनोज पाण्डे भारतको नयाँ सेनाध्यक्ष बन्ने भएका छन्।
यससँगै मनोज पाण्डे सेनाको उच्च पदमा पुग्ने पहिलो इन्जिनियर हुनेछन्। पाण्डे सेनाको वर्तमान उपप्रमुख हुन्।