Logo

बिहिवार, जेठ ५ गते २०७९

images

मोबाइल, गाडीदेखि मदिरा आयातमा प्रतिबन्ध

मोबाइल, गाडीदेखि मदिरा आयातमा प्रतिबन्ध

नेपाल पाना बैशाख १४ २०७९
  • 6.4K
    SHARES
  • मोबाइल, गाडीदेखि मदिरा आयातमा प्रतिबन्ध

    काठमाडौं । उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको छ ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो ।

    सरकारले आगामी असार मसान्तसम्मका लागि मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सुर्तीजन्यपदार्थ, खेलौनासहित १० वस्तु आयातमा रोक लगाएको हो ।

    बैशाख १४, २०७९ बुधवार ०९:१२:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend