Logo

शनिवार, मंसिर १७ गते २०७९

‘गतिछाडा’ झाँक्रीलाई सर्वोच्चले सिकायो सबक, सिंहदरबारमा राजा बनेर मनपरीमा लगायो रोक

‘गतिछाडा’ झाँक्रीलाई सर्वोच्चले सिकायो सबक, सिंहदरबारमा राजा बनेर मनपरीमा लगायो रोक

नेपाल पाना बैशाख १७ २०७९
  • 15.0K
    SHARES
  • ‘गतिछाडा’ झाँक्रीलाई सर्वोच्चले सिकायो सबक, सिंहदरबारमा राजा बनेर मनपरीमा लगायो रोक

    काठमाडौं । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशबाट सहरी विकासमन्त्री रामकुमारी झाक्रीको स्वेच्छाचारी निर्णय तत्काल रोकिएको छ ।

    उपभोक्ता समितिबाट १ करोडौं रुपैयाँसम्मका लागतमा गर्नसक्ने विकास निर्माणका कार्य २०७८ कात्तिकमा उनले राजाशैलीमा रोकेकी थिइन् ।

    जबकि गत चैत ३ गते सार्वजनिक खरिद नियमावली संशोधन भई १ करोडौंबाट बढाएर ५ करोडसम्मका योजना उपभोक्ता समितिबाट गर्ने भनिएको छ ।

    त्यसविपरीत झाँक्रीले मनपरी विकास निर्माण बजेट रोक्ने निर्णयमा सर्वोच्चले आदेशमार्फत रोक लगाएको हो ।

    बैशाख १७, २०७९ शनिवार १८:१५:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सर्बोच्च अदालत

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend