Logo

शनिवार, आषाढ ११ गते २०७९

images

भारतले जम्मु कश्मीरका २० हजार युवालाई ऋण दिने

भारतले जम्मु कश्मीरका २० हजार युवालाई ऋण दिने

नेपालपाना बैशाख १८ २०७९
  • 2.1K
    SHARES
  • भारतले जम्मु कश्मीरका २० हजार युवालाई ऋण दिने

    काठमाडौं। भारत सरकारले जम्मु कश्मीरको बुडगाम जिल्लाका युवाहरूलाई आत्मनिर्भरताका लागि ऋण उपलब्ध गराउने भएको छ । जिल्लाका उप आयुक्त शहबाज अहमद मिर्जाले २० हजार युवाहरुलाई स्वरोजगार बनाउन ऋण उपलब्ध गराउने बताएका हुन् ।

    उनले ऋण लिन चाहने युवाहरुलाई आफ्नो नाम दर्ता गराउन समेत आग्रह गरे । उनले गत वर्ष १६ हजार भन्दा धेरै युवाहरुलाई ऋण उपलब्ध गराएको समेत जानकारी दिए ।

    उप आयुक्त मिर्जालाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार यो वर्ष २० हजार युवाहरुलाई ऋण उपलब्ध गराउने लक्ष्य रहेको छ ।

    बैशाख १८, २०७९ आइतवार २०:५४:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व
  • # जम्मू–कश्मीर

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend