Logo

बिहिवार, जेठ ५ गते २०७९

images

कति वर्षकी भइन् झरनाको छोरी सुहाना

कति वर्षकी भइन् झरनाको छोरी सुहाना

नेपालपाना बैशाख २६ २०७९
  • 1.5K
    SHARES
  • कति वर्षकी भइन् झरनाको छोरी सुहाना

    काठमाडौं। सोमबार अर्थात् आज चर्चित नायिका झरना थापाकी छोरी सुहाना थापाको जन्म दिन परेको छ । आज अर्थात बैशाख २६ गते उनको जन्म दिन परेको हो । आजबाट उनि २४ बर्ष लागेकी छिन् ।

    उनको जन्म दिनमा बिहानै देखि शुभकामाना दिनेको ओइरो लागेको छ । आमा झरना थापाले निमार्ण गरेको चलचित्र चलचित्र ‘ए मेरो हजुर’ ३ बाट डेब्यु गरेकी हुन् । उनको त्यो अभिनयलाई दर्शले अत्याधिक मन पराएका थिए ।

    सुहानाले ए मेरो हजुर’ ३ बाट नै फिल्मी क्षेत्रमा पाइला राखेकी थिइन् ।

    बैशाख २६, २०७९ सोमवार २०:०३:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend