Logo

शनिवार, मंसिर १७ गते २०७९

निर्वाचनपछि वडाको पहिलो निर्णय: कसैको मृत्यु भएमा परिवारलाई १५ हजार

निर्वाचनपछि वडाको पहिलो निर्णय: कसैको मृत्यु भएमा परिवारलाई १५ हजार

नेपालपाना जेठ ७ २०७९
  • 4.6K
    SHARES
  • निर्वाचनपछि वडाको पहिलो निर्णय: कसैको मृत्यु भएमा परिवारलाई १५ हजार

    काठमाडौं। दैलेखको नारायण नगरपालिका वडा नं १ मा निर्वाचनपछि बसेको वडासमितिको बैठकले कुनै वडाबासीको मृत्यु भएमा परिवारलाई १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

    वडाअध्यक्ष सन्देशकुमार श्रेष्ठले विज्ञप्ति प्रकाशित गरी वडाले सर्वसम्मत निर्णय गरेको जनाएका छन्।

    निर्वाचनपछि बसेको वडासमितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो।

    हेर्नुहोस् विज्ञप्ती:

    FTSUXGuaMAAIUZu_6w6bhp61hX.jpg

    जेठ ७, २०७९ शनिवार २०:२९:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend