Logo

मंगलवार, मंसिर १३ गते २०७९

काठमाडौंको मेयरमा स्थापितलाई उछिन्दै सिर्जना दोस्रो स्थानमा

काठमाडौंको मेयरमा स्थापितलाई उछिन्दै सिर्जना दोस्रो स्थानमा

नेपालपाना जेठ ७ २०७९
  • 5.7K
    SHARES
  • काठमाडौंको मेयरमा स्थापितलाई उछिन्दै सिर्जना दोस्रो स्थानमा

    काठमाडौँ। काठमाडौँ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उछिन्दै नेपाली काँग्रेसकी सिर्जना सिंह मा दोस्रो स्थानमा पुगेकी छन् ।

    राष्ट्रियसभा जारी मतगणना १९ हजार १४९ भोट ल्याएर काँग्रेसकी सिर्जना दोस्रो स्थानमा उक्लिएकी हुन्। सिंह दोस्रो स्थापना उक्लिदा एमालेका स्थापित तेस्रो स्थानमा झर्दै १९ हजार १ सय १३ मतमा सीमित हुन पुगेका छन्।

    पहिलो स्थानमा रहेका बालेन शाह उनीहरूभन्दा धेरै अगाडि छन्, लौरो चुनाव चिन्हसहित स्वतन्त्र उम्मेदवार शाह ३४ हजार ९ सय ४८ मतसहित अग्रस्थानमा छन्।

    जेठ ७, २०७९ शनिवार २०:४०:३६ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend