Logo

बुधवार, आषाढ २२ गते २०७९

images

निगमले १० रुपैयाँले घटायो डिजेल र पेट्रोलको मूल्य

निगमले १० रुपैयाँले घटायो डिजेल र पेट्रोलको मूल्य

नेपालपाना जेठ १९ २०७९
  • 4.0K
    SHARES
  • निगमले १० रुपैयाँले घटायो डिजेल र पेट्रोलको मूल्य

    काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलमा आज राति १२ बजेदेखि लागू हुने गरि प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको छ।

    निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगम सञ्चालक समितिले १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको बताएका हुन् ।

    सरकारले कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो।

    जेठ १९, २०७९ बिहिवार २०:२१:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend