काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलमा आज राति १२ बजेदेखि लागू हुने गरि प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको छ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगम सञ्चालक समितिले १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको बताएका हुन् ।
सरकारले कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो।