Logo

सोमवार, मंसिर १२ गते २०७९

एसपीपी नेपालको हितमा छैन, अघि बढदैन: परराष्ट्र मन्त्री

एसपीपी नेपालको हितमा छैन, अघि बढदैन: परराष्ट्र मन्त्री

नेपाल पाना आषाढ ३ २०७९
  • 2.9K
    SHARES
  • एसपीपी नेपालको हितमा छैन, अघि बढदैन: परराष्ट्र मन्त्री

    काठमाडौं । पराराष्ट्र मन्त्री नारायण खडकाले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपपी) नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन् ।

    संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने बताएका हुन ।

    बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा छन । बैठक जारी छ।

    आषाढ ३, २०७९ शुक्रवार १०:२२:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायण खड्का
  • # एसपीपी

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend