Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतवारवाट

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतवारवाट

नेपालपाना आषाढ १८ २०७९
  • 2.1K
    SHARES
  • चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतवारवाट

    काठमाडौं। प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेबा लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

    आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए ।

    आषाढ १८, २०७९ शनिवार १०:१५:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend