Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

नेपालबाट राजीनामा दिएका पुबुदु क्यानडा पुगे

नेपालबाट राजीनामा दिएका पुबुदु क्यानडा पुगे

नेपाल पाना श्रावण ४ २०७९
  • 1.7K
    SHARES
  • नेपालबाट राजीनामा दिएका पुबुदु क्यानडा पुगे

    काठमाडौं । केहि घण्टा अघि मात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका पुबुदु दासानायके क्यानडा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

    दिउसो तीन बजे पत्रकार सम्मेलन गरेर व्यक्तिगत कारण देखाएका पुबुदुलाई त्यसको तीन घण्टा पनि बित्न नपाउँदै क्रिकेट क्यानडाले प्रशिक्षकमा नियुक्त गरेको हो । यस अघि क्यानले पत्रकार सम्मेलन अपराह्न चार बजे गर्ने तयारी गरेपनि अन्य कार्यक्रमसँग समय जुधेपछि एक घण्टा छोट्टाएको हो ।

    पत्रकार सम्मेलनमा बोल्दै पुबुदुले आफु व्यक्तिगत कारण नेपाली टिम छाडेको र टिम छाड्दा दुखी भएको बताएका थिए ।

    श्रावण ४, २०७९ बुधवार १८:४०:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend