Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

जापानमा पीएसजीको दोस्रो जित

जापानमा पीएसजीको दोस्रो जित

नेपालपाना श्रावण ८ २०७९
  • 1.3K
    SHARES
  • जापानमा पीएसजीको दोस्रो जित

    काठमाडौं। प्रि-सिजन टुरअन्तर्गत जापान भ्रमणमा रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा पीएसजीले जे लीग क्लब उरावा रेड डाइमण्डलाई ३-० पराजित गर्‍यो । 

    पीएसजीको जितमा पाब्लो सराबिया, केलियन एमबाप्पे र अर्नौड कालिमुएन्डोले एक एक गोल गरे । अघिल्लो खेलमा लियोनल मेस्सीको गोल प्रेरित पीएसजी २-१ अन्तरले विजयी भएको थियो ।

    श्रावण ८, २०७९ आइतवार ०९:२३:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पीएसजी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend