Logo

आइतवार, मंसिर १८ गते २०७९

कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण

कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण

नेपाल पाना श्रावण २३ २०७९
  • 4.0K
    SHARES
  • कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ ।

    शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए ।

    आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए ।

    खड्का घरमै आराम गरिरहेका छन् ।

    श्रावण २३, २०७९ सोमवार ०८:०६:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पुर्ण बहादुर खड्का

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend