Logo

सोमवार, आश्विन १७ गते २०७९

मिटरब्याज पीडितहरूलाई ५ भदौभित्र प्रमाणसहित उजुरी गर्न गृह मन्त्रालयको आग्रह

मिटरब्याज पीडितहरूलाई ५ भदौभित्र प्रमाणसहित उजुरी गर्न गृह मन्त्रालयको आग्रह

नेपालपाना श्रावण २८ २०७९
  • 1.9K
    SHARES
  • मिटरब्याज पीडितहरूलाई ५ भदौभित्र प्रमाणसहित उजुरी गर्न गृह मन्त्रालयको आग्रह

    काठमाडौं। विशेषगरी तराईका जिल्लाहरूमा केही समययता मिटरब्यजका कारण पीडित हुनु परेको घटना सार्वजनिक भएको भन्दै गृह मन्त्रालयले आगामी ५ भदौभित्र त्यस्ता पीडितहरूलाई प्रमाणसहित प्रहरीमा उजुरी गर्न सूचना जारी गरेको छ । 

    नवलपरासी पश्चित प्रतापपुरका केही यस्तै पीडितहरू न्याय माग्दै काठमाडौं माइतीघरमा धर्नामा रहेको विषय पनि वार्ताबाट सुल्झाउने कार्य भइरहेको जानकारी दिँदै देशका अन्य स्थानमा पनि यस्तै घटान भएको भए उजुरी गर्न मन्त्रालयले आग्रह गरेको हो । 

    श्रावण २८, २०७९ शनिवार १४:५७:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गृह मन्त्रालय

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend