Logo

सोमवार, आश्विन १७ गते २०७९

ढुङ्गेलकाे तीज गीत सार्वजनिक

ढुङ्गेलकाे तीज गीत सार्वजनिक

नेपालपाना श्रावण २९ २०७९
  • 2.4K
    SHARES
  • ढुङ्गेलकाे तीज गीत सार्वजनिक

    भक्तपुर। सुवासचन्द्र ढुङ्गेलकाे तीज गीत सार्वजनिक भएकाे छ । चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले भक्तपुरमा आयाेजित कार्यक्रममा गीत सार्वजनिक गरेका हुन् । गीतका रचनाकार ढुङ्गेलको यु ट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

    बुनु श्रेष्ठ र रितु कणेँलको स्वर रहेको गीतमा विनोदराज ढुङ्गेलको संगीत छ । गम्भीर विष्टको निर्देशन रहेको म्युजिक भिडिओ अन्यभन्दा फरक रहेको कार्यक्रमका वक्ता एवं भक्तपुर सांगीत समाजका अध्यक्ष प्रवीन शाहीले बताए । 

    श्रावण २९, २०७९ आइतवार १६:०३:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तीज गीत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend