Logo

सोमवार, आश्विन १७ गते २०७९

नागरिकता विधेयक फिर्ताविरुद्ध जनमत पार्टीको प्रदर्शन

नागरिकता विधेयक फिर्ताविरुद्ध जनमत पार्टीको प्रदर्शन

नेपालपाना श्रावण ३० २०७९
  • 2.5K
    SHARES
  • नागरिकता विधेयक फिर्ताविरुद्ध जनमत पार्टीको प्रदर्शन

    सिरहा  । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक (पहिलो संशोधन)विधेयक २०७९ पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा प्रदर्शन भएको छ । 

    राष्ट्रपति भण्डारीले आइतबार विधेयक फिर्ता पठाएपछि सोमबार सिरहाको गोलबजारमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो । 

    प्रदर्शनकारीले टायर बालेर सडकमा सवारी आवागमनमा अवरोध पु¥याएका छन् । 

    श्रावण ३०, २०७९ सोमवार १७:४६:५९ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend